अमरदह आईडल दोस्रो सिजनको पहिलो अडिसन सम्पन्न
अमरदह १९ जेष्ठ ।अमरदह बाल क्लब सञ्जाल को आयोजना मा अमरदह गाऊ ब्यापि गायन प्रतियोगिता खोजि बाल प्रतिभा को अमरदह आईडल दोस्रो सिजनको पहिलो अडिसन सम्पन्न भएको छ ।
अमरदह गाबिस को सहयोग मा भएको सो कार्यक्रम मा अमरदह का बिभिन्न बिघालय बाट १२२ जना सहभागि भएका थिए । सहभागि मध्ये सोनु रायमाझि ,मनिस श्रेष्ठ, निशा बिक,साबित्रा दर्जि,निष्मा श्रेष्ठ,नमुना खड्का, सपना गिरि,आस्था राई,संगिता दहल,सुमन कार्कि ऐलिना सुब्बा निसा कार्की सागर बिक, अंकिता बानिया बिशाल तिबारी र दिलिप राई गरि १६ जना अर्को चरण का लागि छानिएका छन ।
कार्यक्रम मा निर्णायक को भुमिका गायक प्रबलदिप बिश्बास र दिपक किराति ले गर्नुभएको कायक्रम का संयोजक बिरेन्द्र कुमार शाह ले जानकारि दिनुभयो ।