Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

धुर्मुस सुन्तलीलाई गोफण्डमीबाट मात्रै २७ लाख सहयोग

205745085_1465722635.jpg
काठमाडौं, जेठ ३० । धुर्मुससुन्तलीलाई इन्टरनेटको माध्यमबाट सहयोग जुटाउने वेबसाइट गोफण्डमी मार्फत२७ लाख रुपैंया सहयोग संकलन भएको छ । सिन्धुपाल्चोकको गिरान्चौर एकिकृतबस्ती निर्माणमा जुटेका उनीहरुलाई एक महिनामा २७ लाख रुपैँया सहयोग संकलनभएको हो ।
सामाजिक अभियान्ता सन्तोष ओझा र सञ्चारकर्मी सरल गुरुङ्गको सहयोगमागिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ५० लाख रुपैँया सहयोग उठाउनेलक्ष्यका साथ गोफण्डमीमा खाता खोलिएको थियो । जस अन्तर्गत एक महिनामासंसारभर रहेका नेपाल र नेपालीलाई माया गर्ने ४ सय भन्दा बढी व्यक्तिहरुबाटउक्त सहयोग जुटेको हो ।
धुर्मुस सुन्तलीको गिरान्चौर एकिकृत नमुना बस्ती निर्माणका लागिइन्टरनेटमार्फत सुरु भएको यो अभियानमा परशुराम तिमल्सिना र अमेरिकामा रहेकानेपालीहरुको संस्था बाल्टीमोर असोसिएसन अफ नेपालीज—बानाले सहकार्य गरेकाछन् । साढे ४ करोड भन्दा बढीको लागतमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्तीका लागिगोफण्डमीबाट नसोचेको सहायता जुटेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)ले बताएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget