Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

देउवा विराटनगर आउने

विराटनगर २९ जेष्ठ । नेपाल तरुणदल मोरङले आयोजना गर्ने दुईदिने अगुवा कार्यक्रर्ता प्रशिक्षण कार्यक्रमलाई नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले उद्घाटन गर्नुहुने भएको छ ।
विराटनगरमा यहि असार ४ गते विहान १० बजे उद्घाटन कार्यक्रममा कांग्रेसका अन्य नेताहरुको पनि उपस्थिती रहने बताईएको छ ।

मोरङ जिल्ला भरिका तरुणदलका अगुवा कार्यकर्ताहरुलाई लक्षित गरेर सञ्चालन गर्ने कार्यक्रममा सम्पुर्ण प्रजातन्त्र प्रेमीहरुलाई उपस्थितीका लागि आग्रह समेत गरिएको छ ।


सोही दिन शैलजा आचार्य पत्रकारीता पुरस्कार प्रदान गरिने समेत कार्यक्रम                                            रहेको नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मिन कु नवोदितले जानकारी दिनुभयो ।सो पत्रकारीता पुरस्कारबाट पत्रकार शेखर रेग्मी र शुशिला पाठकलाई सम्मान गर्ने छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget