Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

उमा दिदीको निधन


विराटनगर २६ असार । प्रजातन्त्र सेनानी उमादेवी शर्माको ७५ बर्षको उमेरमा गएराती ९ बजे निधन भएको छ ।  लामो समय देखि क्यान्सर बाट पिडित शर्माको कोईराला निवास विराटनगरमा निधन भएको हो । सवैकी उमादिदीको निधनमा सम्पुर्ण प्रजातन्त्र प्रेमीहरु दुख्ख ब्यक्त गरेका छन् । कांग्रेसका विभिन्न आन्दोलनका क्रममा सक्रिय सहभागि हुनु भएकी शर्मा जेल जीवन समेत विताउनुभएको थियो ।शर्मा लामो समयदेखि कोईराला निवासमा बस्दै आउनुभएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget