Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एसएलसी बिदाइ कार्यक्रममा कलाकर्मी सम्मान,१० बर्षे निदेशकको नि प्रेमिका


ललितपुर, १० साउन । सुदेशा स्कूलद्वारा आयोजित बिदाई समारोहमा बरिष्ठ शिक्षाविद् जश निरौलाले कान्छा निर्देशक सौगात बिष्ट, लोकप्रिय अभिनेता सुरवीर पण्डित र नायक गजित बिष्टलाई सम्मानित गरेका छन्। उत्त स्कुलको कार्यक्रमा बोल्नेक्रमा सौगातले आफ्नो प्रेमिका रहेको भदै ,हँसाएका थिए ।
     बिश्वकै कान्छा चलचित्र निर्देशकमा परेका १० वर्षीया सौगात बिष्टले एक प्रशंगमा भने,यो जमनामा पेमिका नहुने कुरै भएन नि , ।’ सौगातले ९ वर्षकै उमेरमा चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरि कान्छा निर्देशकका रुपमा गिनिज बुकमा नाम लेखाएका थिए ।
        ललितपुरस्थित सुदेशा स्कूलको एसएलसी उत्तिर्ण बिद्यार्थीको बिदाई समारोहमा उत्त गोप्य कुरा खुलाएका हुन । । यस स्कुलका प्रधानाध्यापक मधु लोहनीका अनुसार बिद्यालयले गुणस्तरीय औपचारिक शिक्षाका साथै बिभिन्न अतिरिक्त कृयाकलापमा समेत बिषेश जोड दिँदै आएको बताए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget