Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लोड गरिएको भरुवा बन्दुकसहित दुई पक्राउ


मोरङ,१८  असार । मोरङको जाँते-१ स्थित जंगलबाट शुक्रबार चोरी शिकार गर्न हिडेका दुई जनालाई लोड भएको भरुवा बन्दुकसहित पक्राउ परेका छन।
पक्राउ पर्नेमा जाँते- १ का सुमन राई र बिक्रम लिम्बु छन। अस्थायी प्रहरी पोष्ट जाँतेबाट खटिएको गस्ती टोलीले उनीहरुलाइ बन्दुक बोकेर हिडिरहेको अवस्थामा साँझ पक्राउ गरेका हुन। दुबैलाई इलाका प्रहरी कार्यालय लेटाङमा राखि थप अनुसन्धान भइरहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget