Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

डुबेर बालकको मृत्यु



मोरङ, १८असार। मोरङको कोशी—हरैचामा पानी जमेको खाल्डोमा डुबेर शुक्रबार ६ वर्षिय एक बालकको ज्यान गएको छ।
कोशीहरैचा नगरपालिका १ रुपाटार स्थित गोपाल थापाको बारीमा रहेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने कुमार तामाङको छोरा विकाश तामाङको ज्यान गएको हो।
बालकालाई स्थानीयले अपरान्ह  डुबेको अवस्थमा भेटेपछि उद्दार गरी उपचारका लागि गोल्डेन अस्पताल पुर्‍याएकोमा सांझ उनको मृत्यु भएको हो।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget