Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अमरेशले भने, केपी ओलीलाई पागल

                 
काठमाडौं ९ साउन । संविधान सभाको हलमा नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री विरुद्व आपत्तीजनक अभिव्यक्ति दिएका छन् ।उत्त अविव्यत्ती पछि सभाहलमा एमाले सभासदहरुले बिरोध जनाएका छन् ।



संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीको मानसिक अवस्था बिग्रिएको आरोप लगाए । उत्त मानसिक भएको तथ्य र प्रमाणित गर्न एमाले सभासदहरुले तत्काल माग राख्दै टेबुल ठोकेका थिए ।
उनले प्रधानमन्त्रीविरुद्ध आपत्तीजनक अभिव्यक्ति दिएपछि अधिकांश प्रधानमन्त्रीको बारेमा जथाभावी नबोल्न आग्रह गरेका छन् ।  । उनीहरुले हाहल्ला गर्दै अमरेशले माफी माग्नुपर्ने माग राख्दै उनले माफी नमागे सदन अवरुद्व पार्ने चेतावनी दिए ।

सो होहल्ला भए पछि साम्य पार्ने प्रयासस्वरुप सभामुख ओनसरी घर्तीले उनको आपत्तीजनक अभिव्यक्ति रेकर्डबाट हटाउन लगाएपछि अवस्था साम्य भएको थियो ।

छलफलका क्रममा सिंहलका कारण उनको मानसिकतामा प्रभाव परेको एमाले सभासदहरुले बताएका छन् । प्रधानमत्रीको मान मर्यादा नराखी अमरेशले यस्तो अभिब्यत्ती दिनु निकै दुखदायी कुरा भएको अधिकाँसको चर्को विरोध हुन थालेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget