Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सवारी दुर्घटनाबाट चार घाइते

सप्तरी,१८ असार । सप्तरीको छुट्टा छुट्टै दुई स्थानमा शुक्रबार राती भएको सवारी दुर्घटनाबाट चार जना घाइते भएका छन।
पूर्व पश्चिम राजमार्ग अन्तरत कंचनरुप नगरपालिका ११ मा मोटरसाइकल र साइकल ठोक्किंदा तीन जना घाइते भएका छन्।
घाइतेहरुमा साइकल यात्री स्थानीय ३५ वर्षिय रोधी चौधरी, सोही उमेरका राजु खड्का र स ६ प ७२५ नम्बरको मोटरसाइकलका चालक सप्तरी हरिहरपुर ३ का संजय चौधरी रहेका छन्।
घाइते तीनै जनालाई उपचारका लागि न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने दुबै सवारी साधन इलाका प्रहरी कार्यालय कंचनपुरमा राखिएको छ।
त्यसैगरी सप्तरीकै कोचाभखारी ६ मा स १ ह ७२ नम्बरको टेम्पुले ठक्कर दिंदा को २४ प ३३०० नम्बरको मोटरसाइकलका चालक सप्तरी बडहीविरपुर ५ का २२ वर्षिय बैजुनाथ यादव घाइते भएका छन।
घाइतेलाई उपचारका लागि सगरमाथा अंचल अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि थप उपचारकालागि न्युरो अस्पताल बिराटनगर ल्याइएको छ।
ठक्कर दिने टेम्पु प्रहरी कार्यालयमा राखिएको छ भने चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget