Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

उपचारमा सहयोग गर्न नवकलाकार सन्दिपको अपिल

१७असार इटहरी 
नवकलाकार सन्दिप सेन्च्युरीले आफ्नो उपचारमा सहयोग गर्न सवै समक्ष अपिल गर्नुभएको छ । सन्दिपले आँफु बोनम्यारो क्यान्सरबाट पिडित भएकोले उपचारमा सहयोग गर्न अपिल गर्नुभएको हो ।

उहाँले आँफुसँग भएको सबै जायजेथा बेचेर १०लाख र सहयोग रकम २लाख गरेर १२लाख रुपैयाले उपचार गरिसकेको र थप उपचार Bone marrow translation का लागी करिव ३२लाख रुपैया खर्च लाग्ने भएको हुँदा सो रुपैया जुटाईदिन सबै समक्ष आग्रह गर्नुभएको छ ।
सेन्च्युरीले सहयोग गर्न चाहनेहरुले उहाँकी श्रीमती मिलन तिरुवाको नाममा रहेको NICasia bank newroad bishalbajar branchको खाता नम्बर 3055359092524001 रकम जम्मा गर्न अनुरोध गर्नु भएको छ । त्यस्तै मिलन तिरुवाको मोवाईल नम्बर 980265602 सम्पर्क गरेर सहयोग गर्न अनुरोध गर्नुभएको छ ।





Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget