
नवकलाकार सन्दिप सेन्च्युरीले आफ्नो उपचारमा सहयोग गर्न सवै समक्ष अपिल गर्नुभएको छ । सन्दिपले आँफु बोनम्यारो क्यान्सरबाट पिडित भएकोले उपचारमा सहयोग गर्न अपिल गर्नुभएको हो ।

सेन्च्युरीले सहयोग गर्न चाहनेहरुले उहाँकी श्रीमती मिलन तिरुवाको नाममा रहेको NICasia bank newroad bishalbajar branchको खाता नम्बर 3055359092524001 रकम जम्मा गर्न अनुरोध गर्नु भएको छ । त्यस्तै मिलन तिरुवाको मोवाईल नम्बर 980265602 सम्पर्क गरेर सहयोग गर्न अनुरोध गर्नुभएको छ ।