Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

उत्कृृष्ट युवा खेलाडीको मनोनयनमा अन्जन र सन्दिप

Ssandip-lamichane-and-anjan-bista२९ असार, काठमाडौं । पल्सर स्पोटर्स अवार्डको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले साउन ६ गते प्रदान गर्ने अवार्डको मनोनयान सार्वजनिक गरेको हो ।
उकृष्ट पुरुष खेलाडीतर्फ भारत्तोलनका विकास थापा, तेक्वान्दोका वीरबहादुर महारा, फुटबलका नवयुग श्रेष्ठ, फुटबलकै बिकेश कुथु र उसुका राजेश चौधरी छन् ।
उत्कृष्ट महिला खेलाडीमा जुडोकी फुलमाया खत्री, उसुकी निमा घर्ती मगर, पौडीकी गौरिका सिंह, ट्रायलाथनकी रोजा केसी, र तेक्वान्दोकी रजिना कार्की मनानयनमा परेकी छन् ।
उत्कृृष्ट युवा खेलाडीको मनोनयन फुटबलका अन्जन विष्ट, क्रिकेटका सन्दिप लामिछाने, उसुकी निमा घर्ती मगर र जुडोकी मनिता श्रेष्ठ प्रधान छिन् ।
उत्कृृष्ट प्रशिक्षकको मनोनयनमा उसुका प्रकाश महर्जन, जुडोका दलबहादुर गुरुङ, फुटबलका बालगोपाल महर्जन, फुटबलकै राजुकाजी शाक्य र क्रिकेटका जगत टमटा छन् ।
photo online khabr 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget