Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कटुवा पेस्तोल सहित एक पक्राउ

मोरङ, साउन ११ गते।
मोरङको विराटनगर-७ स्थीत सौरचियाबाट प्रहरीले आज एक थान कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थान बस्ने ३५ बर्षिय धर्मेन्द्र मण्डल रहेका छन्। प्रहरीले उनको किराना पसलमा प्लाष्टिकमा पोको पारी लुकाई राखेको अवस्थामा उक्त पेस्तोल बरामद गरेको हो।
पेस्तोल सहित पक्राउ परेका मण्डलाई थप अनुसन्धानकालागी वडा प्रहरी कार्यालय (क) विराटनगरमा राखिएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget