Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कोईराला विरामी परेपछि तरुणको कार्यक्रम स्थगित



विराटनगर २४ असार । नेपाल तरुणदल नगरकार्य समिती विराटनगरद्धारा आयोजना हुन लागेको “संविधानको कार्यन्वयन र संक्रमणकाल अन्त्यका चुनौती" विषय कार्यक्रम स्थगीत भएको छ । प्रमुख अतिथी नेपाली कांग्रेसका महामन्त्री डा शसांक कोईराला रहेको उक्त कार्यक्रम कोईराला गम्भिर विरामी परेपछि स्थगित भएको हो ।  असार २५ गते विराटनगरमा हुने भनिएको उक्त कार्यक्रम अर्का निर्णय नहुन्जेल सम्मका लागि स्थगन गरिएको नगर सभापति सन्तोष न्यौपाने द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनाईएको छ । साथै विज्ञप्ती मार्फत महामन्त्री कोईरालाको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget