Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

राष्ट्रिय पुरस्कारमा लगातार दोस्रोपटक दयाहाङको कब्जा

अभिनेता दयाहाङ राईले सरकारको तर्फबाट चलचित्र विकास वोर्डले प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा लगातार दोस्रोपटक सर्वोत्कृष्ट अभिनेता बनेका छन्।
गत वर्ष 'सम्बोधन'का लागि सर्वोत्कृष्ट बनेका दयाले यसपटक 'कबड्डी कबड्डी'बाट उक्त अवार्ड जितेका हुन्। यस अवार्डसँगै दयाले जितेको राष्ट्रिय अवार्ड संख्या ३ पुगेको छ।
उनले २०६६ सालमा 'दासढुङ्गा' फिल्मका लागि उत्कृष्ट सह अभिनेताको राष्ट्रिय पुरस्कार पाएका थिए।
 २०७२ सालका राष्ट्रिय पुरस्कार विजेताहरूलाई बिहिबार साँझ राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपती विद्यादेवी भण्डारीले प्रदान गरेकी थिइन्।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget