

लाएर घाटा परेँ मू बोलको गितमा प्रतिभासाली यूवा गायक कृष्ण भट्टराईको आवाज रहेको छ। यश गितमा शब्द भने अहिलेको ब्यस्त अनि चर्चित गितकारस् डि।पी खनालले लेखेका छन्। यूवा सँगितकारस् धनु ज्ञाङ्मिको सँगित रहेको यस गितमा उदयराज पौडेलको सँगित सँयोजन रहेको छ।

पछिल्लो समयकि ब्यस्त मोडेल सम्पदा बानियाँको साथमा दुई नयाँ तर अत्यन्तै प्रतिभावान मोडेलहरुस् भरत महर्जन र आदिल महर्जनको ससक्त अभिनय रहेको यस म्युजिक भिडियोलाई छाँयाकारस् ज्ञानेन्द्र शर्माले खिचेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। म्युजिक भिडियो निर्देशनको क्षेत्रमा छोटो समयमै सफल बन्न पुगेका यूवा निर्देशकस् देबजंग थापाले यो भिडियोलाई निर्देशन गरेका छन्।

डश म्युजिक प्रा।लि।को प्रस्तुति रहेको यो गितको म्युजिक भिडियोलाई ूईस्ट कास्ट कृयशनलेू बजार ब्यबस्थापन गरेको हो।


भिडियो हेर्न तलको लिँक थिच्नुहोस।