काठमाडौं १४, साउन ।कुनै पनि नया ठाउमा पुगे पछि आश्रय स्थल बन्छ गेस्ट हाउस । तर समाचार मा आउने गरेको पाइएको छ कहि देहब्यापार , कहि हत्या अनि कहि जुवातास खेल्दै गरेको।
गेस्ट हाउस एक रातको लागी मन्दिर हो, मन्दिर ,मन्दिर नै बन्नु पर्छ क्रीडा स्थल हैनरु गेस्ट हाउसको काम र नाम लाइ सहि बाटोमा हिडाए पक्कै बस्न आउने पाहुना खुशी हुनेछन। सम्भावित कुनै पनि घटना नघटोस भन्ने उधेश्री राखेर जनचेतना को लागी यो सर्ट मुवि तयार गरिएको छ। सन्सार बिचित्र र अचम्म को छ कहा कुन बेला के घट्ना घट्छ थाहै हुन्न।
आज भोली छोटो फिलिम बनाउने लहर नै चलेको छ । एउटा काल्पनिक कथा लाइ सर्ट मुवि को रुप दिएर एन एच एस मिडियाले बजारमा ल्याएको छ। चर्चित गीतकार शंकर अधिकारी घायलको लेखन र निर्देशनमा अर्जुन थापा अबिरलको छायांकन र सम्पादन रहेको छ भने नबराज उप्रेती , बाशु खरेल , डेजि र ज्ञानि को अभिनय रहेको छ। एन एच एस मिडिया को युटुव च्यानल मार्फत यो मुवि लाइ रिलिज गरिएको छ।
https://www.youtube.com/watch?v=C9Lr2ouR2Cc&sns=fb&app=desktop