Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सोझालाई फसाउछन्,यहाँ बारम्बार .

                गजल
सोझालाई फसाउछन्,यहाँ बारम्बार
चोकमा बसि गर्दैछन प्रेमको व्यापार
 मानवता  हराएपछि  चरित्र मासियो
अचेल बुझि नसक्नुको,बन्दै छ संसार ।।






संबिधान आएर के भो,छैन उपलब्धि
गरिबीहरु  बढिरहे, देशमा  लगातार

देश छोडेर परदेश, गए काम गर्नलाई
परदेशमा  नेपालीको, हुन्छ काटमार

अमन चयन कायम, गरी अगि बढ्ने
हुदैनन् कि यी मेरो सारा,सपना साकार ।।

                   रचना रचु

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget