Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नेम्वाङलाई ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा


Subas-Nemwang
१११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्वसभामुख सुवास नेम्वाङलाई एउटा ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा भएको छ ।
राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमाथि संसदमा मंगलबार छलफल भएको छ । छलफलमा सत्तारुढ दलहरुले सिफारिसको बचाउ गरेका छन् । तर, कांग्रेससहितका दलहरुका नेताहरुले आलोचनासहित समर्थन गरेका छन् ।
छलफलमा भाग लिँदै कांग्रेस सांसद चौधरीले पूर्व सभामुख नेवाङलाई एउटा ‘ग्याङको नेता’ भने । लगत्तै एमाले सांसदहरुले विरोध गर्दै नियमापत्ति गरे ।
एमाले सांसदहरुको विरोधपछि सभामुख ओनसरी घर्तीमगरले ‘ग्याङ’ शब्दलाई रेकर्डबाट हटाउन आदेश दिइन् । साथै उनले शिष्ट र मर्यादित भाषा प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेकी छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget