
भिडियोमा प्रेममा डुबेका २ यूवायूतीको रोमान्सलाई देखाउन खोजिएको छ । यो गीतमा परमिता खुबै हट देखिएकी छिन् । विकिनी लगाएर उनले आयुष्मानसँग स्विमिङ पूलमा रोमान्स गरेकी छिन् । दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको लोकेशन, छायांकनदेखि लाइटिङ पक्ष उत्कृष्ट छ । कविराजले नायक-नायिकाको रोमान्सलाई कलात्मक ढंगले देखाएका छन् । भिडियोमा नायक-नायिका कामुक देखिएपनि उच्छृङ्खल भने लाग्दैनन् ।
अर्जुन कुमारले संगीत भरेको गीतमा धमेन्द्र सेवानको स्वर, सुरेश राइको शब्द छ । भदौ २ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।
(२०७३ असा