Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भुटानी शरणार्थीको खेती


झापा १८ असार, काठमाडौं   । झापाको टिमाइ शिविरमा बस्दै आएका कतिपय भुटानी शरणार्थी तेस्रो मुलुक प्रवासन भएपछि शिविरभित्र खाली जमिनमा कृषीवाली लगाउन थालिएको छ ।

शरणार्थी जीवनयापन गरिरहेका भुटानीलाई संयुक्त राष्ट्रसंघले तेस्रो मुलुक आप्रवासनमा लगेपछि मोरङ र झापामा रहेका शिविर प्राय खाली भइसकेका छन् ।

शिविरमा सबै आएका शरणार्थीका आफन्तले खाली जमिनमा कृषिवाली लगाउन थालेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

खाली भएका छाप्रा भत्काएर बाँकी रहेका जमिनमा कसैले उन्नत तरकारी खेती र कसैले मकै, तोरी र मौसमी तरकारी लगाउँदै आएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget