Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लागूऔषध गाँजासहित युवक पक्राउ



सुनसरी, १३ भाद्र । सुनसरीको ईटहरी-१९ स्थित खनारबाट आइतबार राती चार किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन। पक्राउ पर्नेमा धनकुटा बुढीमोरङ-७ का २० वर्षिय सुमन लिम्बु छन्।


लिम्बुलाई प्रहरी चौकी खनारको टोलीले खनारस्थित कोशी नहर नजिकैबाट पक्राउ गरेको हो। चेकजाँचकाक्रममा लिम्बुको झोलाबाट लागूऔषध गाँजा बरामद भएको थियो।

लिम्बुलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भइरहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget