Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

छुराले हानेर एक युवतीको हत्या

मोरङ, साउन २९ – मोरङको पथरीमा २१ वर्षकी समिक्षा कार्कीको छुराले हानेर हत्या भएको छ । शनिबार दिउँसो पथरी शनिश्चरे नगरपापालिका-११ बस्ने ३१ वर्षका दिलिप घतानी विश्वकर्माले समिक्षाको हत्या गरेको प्रहरीले जनाएको छ । 
छुरा प्रहारबाट गम्भीर घाइते भएकी कार्कीको उपाचारको क्रममा बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको प्रहरीले जनाएको छ । छुरा हान्नुको कारण पत्ता लागेको छैन । दिलिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget