Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

संगिता खड्का मोडलिङ्ग क्षेत्रमा उदाउदै



आगो पाटी सवादाता
हसिलो अनुहार सलक्क मिलेको जिउडाल भएकी संगिता खड्का पछिल्लो समय मोडलिङ्गमा सक्रिय छिन । दोलखा को फस्कुमा जन्मेकी संगिता अहिले काठमाण्डौको कोटेश्वर मा बस्दै आएकी छन ।



उनि मोड्लिङ्ग क्षेत्रमा १ बर्ष देखी संघर्ष गर्दै छिन । अहिले सम्म ५–६ वटा गितमा मोड्लिङ्ग गरीसकेकी उनि निरन्तर यहि क्षेत्रमा लागि लागिरहने बताउछिन । बच्चै बाट हिरोयिन बन्ने सपना सपना रहेको उनि बताउछिन । बच्चै हुदा टिभीमा हिरोइनको कपाल उडेको देख्दा त्यस्तै बन्ने उनको सपना रहेको उनिले आगो पाटी संग बताईन । घर परिवारको खासै सपोर्ट नभएको ले पनि आफैले अझ बढि सर्घष गरीरहेको खड्काले बताईन ।

मन पर्ने उनका केहि कुरा
१ मोडल नायक पल साह ।
२ नायीका  रेखा थापा , नम्रता श्रेष्ठ ।
३ मन पर्ने ठाउ दोलखा ।
४ मन पर्ने खाना ममिले बनाको ।
५ मन पर्ने गायक कृष्ण काफ्ले ।


मोड्लिङ्ग क्षेत्रमा भबिष्य कस्तो देख्नु भएको छ भन्ने हाम्र प्रश्नमा उनले भनिन, मेहेनत गरे पछि अबस्य सफलता पाइन्छ । भल्गर सिनमा अहिले सम्म अभिनय नगरेको र त्यस्तो सिनमा अभिनय नगर्ने संगिताले बताएकी छिन । अहिले सम्म फिल्म बाट पनि अफर आईरहेको छ तर राम्रो स्किप्टको पर्खाइमा रहेको उनको भनाई छ । संगिता खड्का मोडलिङ्गमा उदाउदै छिन उनलाई आगो पाटीको तर्फ शुभकामना ।



Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget