Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मजदुर संघका पदाधिकारीले कारागारमा रहेका कैदिलार्इ भेटे

 yatayatइटहरी । नेपाल यातायात संयुक्त मजदुर संघले कारागारमा रहेका पुर्व चालकलाई भेटेर समस्या बुझेको छ । संघका केन्द्रिय अध्यक्ष गणेश भण्डारी र केन्द्रिय सदस्य कृष्ण प्रसाद काफ्लेको टोलीले झुम्का कारागारमा रहेका पुर्व चालक सवुरल लाल चैधरीलाई भेटेर समस्या बुझेको हो ।
२०७२ साल असोज १८ गते विहान ७ वजे धरान –बिरानगर सडक खण्डमा धरान वाट विराटनगर जाँदै गरेको को १ ख ३०८७ नं. टिपरलाई पछाडी बाट स्कुटरले ठक्कर दिई स्कुटर चालकको घटना स्थलमानै मृत्यु भएको थियो । घटना भए लगातै टिपर चालक चौधरीलाई प्रहरीले नियन्त्रमा लिई कार्वाही चलाई रहेको छ ।
त्यस्तै २०७३ असार २१ को जिल्ला अदालत सुनसरीले सवारी ऐन २०४९ को महल १६२ दफा १ लगाई २ बर्ष कैद जरीमान सुनाएको थियो । उक्त फौसलालाई नेपाल यातायात संयुक्त मजदुर संघले टिपर मालिकसँग भेट गरी पुनरावेदन गर्ने तयारी गरेको संघका केन्द्रिय अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget