Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एउटा सानो बालक जसको "सपना छ ठुलो" (भिडियो सहित)

सुवास संकल्प,इटहरी 

नेपालि सांगीतिक बजारमा निकै गतिबिधि हरु हुने गरेको छ यो पछिल्लो समय, यहि क्रम मा बिभिन्न समूह, म्युजिक कम्पनि तथा प्रोडक्सन हाउस हरु स्थापना गरेर विभिन्न गीत संगीत तथा म्युजिक भिडियो हरु उत्पादन हुने गरेको छ l 
यहि क्रम मा फ्रूट्स ब्यान्ड ले आफ्नो पहिलो म्युजिक भिडियो सार्बजनिक गरेको छ । नेपालि युवा जमात लाइ बिसेष फोकस गरेर अथवा पप सैलीमा तयार गरिएको उक्त गीत को भिडियोमा हाम्रो नेपालि समाजमा बिधमान रहेको स्वार्थिपना, हराउदै गईरहेको सहयोगको भावना र सामाजिक सद्भाव बडाउने सन्देश दिन खोजिएको छ ।








पछिल्लो समय भिडियो उत्पादन को क्षेत्रमा सक्रिय युवाहरु को एक समूह "द मोन्टाज" (The Montage) ले  निर्माण गरेको उक्त भिडियोको छायांकन पवन सुस्लिङ्गले गरेका हुन । 

फ्रूट्स ब्यान्डकै शब्द र संगीत रहेको गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ। हाल जति पनि भिडियो हरु सांगीतिक बजार मा आईरहेको छ त्यो भन्दा अलि फरक शैलीमा बनेको यस भिडियोमा बाल कलाकार प्रवेश के.सि. को अभिनय रहेको छ । 

प्रवेश को जिवन्त अभिनय ले गर्दा भिडियो मा अझ सुन्दरता थपिएको पाउन सकिन्छ l 

हेर्नुस भिडियो :



Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget