Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

यसपालीको तीजमा दिनेशले माया प्रिती लाउने ( भिडियो सहित )


काठमाडौ १० भदौ । तीजमा माइती र चेलीकोबारेमा सुखदुखका कुरा साटासाट गर्ने गरिन्छ । माइती जान नपाएकी चेली विलना गाउदै गरेका गीतहरु प्रशस्तै पाइन्छन ।

          तर गायक केबि भण्डारी र तुल्सी घर्तीमगरले गाएको गीतमा भने अलिक फरक खाल्को रहेको छ । माया प्रेमका कुराहरुलाई समेटिएको छ । यसपाली तीजमा भा छैन प्रिती नलाई भन्दै तीजको कोसेली बजारमा ल्याएका छन् । शब्द लय दुरिष्ट जंग विकले गरेका छन् ।

        यस गीतमा निता शाही ठकुरीको निर्देशन रहेको छ । चर्चित संगीतकार तथा मोडल दिनेश डाँगी  र रिना थापा मगरको अभिनय रहेको छ । यस गीतलाई दर्शकले निकै मन पराएका छन् । उत्त गीतलाई स्वर्गद्धारी डिजीटल प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ ।  https://www.youtube.com/watch?v=TD8yTR0dUqU&feature=share

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget