Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

किरात राई यायोक्खाको २९ औ स्थापना दिवसबो अवसरमा विभिन्न कार्यक्रम गरी स्थपना दिवस मनमउदै


सुप्रिया राई साउन २३
इटहरी÷ किरात राई यायोक्खाको २९ औ स्थापना दिवसबो अवसरमा किरातीहरुले देश तथा विदेशमा एकै साथ विभिन्न कार्यक्रम गरी स्थपना दिवस मनाएका छन् ।यसै क्रममा इटहरी उपमहानगरपालीकामा पनि सरसफाइ तथा दिप्रज्वलन गरेर स्थापना दिवस मनाएका छन् । विगतमा किरातराई हरुको पहिचानलाई जोगाई राख्नको लागी  विभिन्नि सामाजिक कामहरु गर्दै आएको  भए पनि यसपालिको स्थापना दिवसमा भने सरसफाई कार्यक्रम गरेको किरातराई यायोक्खा इटहरी उपमहानगरपालिका नगर अध्यक्ष खगेन्द्र राईले कोणसमा मा जानकारी गराउनु भयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget