Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

प्रथम तराई आईडलको एक्टिङ स्टार भईन, आरती (फोटो फिचर सहित)


झापा २२ साउन । पहिलो तराई आइडल तथा एक्टिङ स्टार २०७३ को कम्पिटिसन प्रतिस्पर्धामा  झापा सुरुङ्गाकी आरती ओझाले जितेकी छन् ।
       पारुहाङ बान्तवा राई र प्रेम शेरमाको निर्णाक मण्डलको भुमिका रहेका थिए । कक्षा १२ मा अध्ययनरत आरतीले खुशी हुदै भनिन् ,मेरो सपना पुरा हुदैछ । नेपालको टप एक्टर बन्ने चाहाना रहेको बताईन् । निर्णाकमा रहेका पारुहाङले भने आरतीले धेरै राम्रो एक्टिङ गछिन् ।

          उनी जस्तो पनि अभिनय गर्न सक्ने भन्द तारिफ गरेका थिए । तराई भरिका झन्डै ३०० प्रतिस्पर्धिलाई उछिनेर आरतीले तराई आइडलको ट्रफी र मेडल चुमेकी हुन् । त्यस्तै दास्रो बिराज गुरागाई भएका छन् भने तेस्रो दिपक छानिएका छन् । झापाको चुलाचुली इङ्लिस बोर्डिङ स्कुल र पोटि एट फिल्म प्रा।ली।ले कार्यक्रमलाई प्रायोजनमा गरेको थियो । प्रथम हुनेलाई एउटा नेपाली चलचित्रमा खेल्ने अवसर दिइने छ आयोजकले बताएको छ । त्यस्तै दमकको सटिङ,सुटिङ टेलरिङ सेन्टरले गिफ्ट हाम्पर प्रदान गरेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget