Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

प्रजिता आइ एम ब्युटीफुल गर्ल’ भन्दै अष्ट्रेलियामा

भोला अधिकारी
काठमाडौ ११ भदौ । नेपाली कलाकार जुनसुकै देशमा गए पनि नेपाली गीतसंगीतलाई माया गरिहेका हुन्छन् । यस्तै किदेशमा बसेर नेपाली गीतसंगीतलाई माया गर्ने गायिका हुन् प्रजिता गेलाल । नेपालको पुर्वी जिल्ला सुनसरीमा जन्मेर हुर्किएकी ब्युटिफुल सिंगर झुमी झुमी गर्ल प्रजिता गेलाल अहिले अष्ट्रेलियामा छिन् । करिव ९ बर्षदेखि  अष्ट्रेलियालाई कर्म थलो बनाउदै आइरहेकी प्रजिता अहिले पनि नेपाली गीत गाइरहेकी छन् । उनले तीन वटा सोलो एल्बम निकालि सकेकी छिन् ।
        नेपाली पप गीतमा बढी ‘इन्टरटेन’ गर्ने प्रजिताले ‘स्टिल लभिङ यु’, ‘झुमी झुमी’ र प्रजिता आइ एम ब्युटीफुल गर्ल’ नामका तीन वटा सोलो एल्बम निकालेकी छन् । प्रजिताको पहिलो एल्वम  स्टिल लभिङको चन्चल चन्चल बतासले नै उन्लाई हिट बनाएको हो  । जुन गीतले उन्लाई चन्चले केटीको उप नामले चिनाएके थियो ।
उन्को दोस्रो एल्वम झुमी झुमी सन् २०१२ मा बजार आएको थियो । जुन गीतको टाइटल गीतले चर्चा कमाएको थियो । यसै गीतले प्रजीतालाई प्रजिता बिउटीफुल सिंगर, झुमी झुमी गल्स भनेर चिनायो । त्यस्तै सन् २०१५मा उन्ले अष्ट्रेलियाबौ कस्तो गारो भो, लाईफ इज बिउटीफुल निकालिन । जस्ले गेलाललाई थप उचाइमा पु्याएको थियो । जुन एल्वमको मेरो “आँखा बोलको” गीत भर्खरै रिलिज गरिएको छ । जुन निकै चर्चामा रहेको छ । मिलनसार र सबै कलाकारलाई माया र गायन क्षेत्रमा प्रवेश गर्नेलाई हौसाला दिने गर्छिन । प्रजीता अरुलाई सहयोग गरौं भन्ने एक भावानाकी कलाकार हुन ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget