। ‘झुम्कावाली’को सफलतापछि गायक प्रमोद खरेलले ‘चल वतास चल’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । ‘झुम्कावाली’मा प्रियंका कार्कीलाई अभिनय गराएका उनले यो गीतमा मोडल नम्रता सापकोटालाई नचाएका छन् ।

‘यो डान्सिङ नम्बर हो । गीतका लागि संगीतकार र मैले निकै मिहनेत गरेका छौं,’ प्रमोदले भने, ‘ मेरा स्याड र स्लो सङहरु त महिनामा २०–३० वटा रिलिज हुन्छन् । स्टेजका लागि फाष्ट नम्बर पनि आवश्यक पर्नाले ९ महिनापछि फेरी यो गीत लिएर आएको हुँ ।’
Watch Song Here-
Watch Song Here-