Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भालुको आक्रमणबाट दुई घाइते


सोलुखुम्बु, १३  भाद्र । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका ३ बिसुगे जंगलमा आईतबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्।
जंगलमा गाईवस्तु चरारउन गएका स्थानीय ३५ वर्षिय प्रेम मगर र विर बहादुर मगरले भालुले चिथोरेर घाइते भएका हुन्।
घाइतेमध्ये प्रेम मगरको अवस्था गम्भीर रहेको छ। घाइते दुबैको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget