Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

प्रधानमन्त्री दाहालको प्रमुख सचिवमा जोखबहादुर, स्वकीय सचिव प्रकाश

काठमाडौं, साउन २१ – प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख सचिवमा जोखबहादुर महरा नियुक्त हुनुभएको छ । 
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहनुभएका महरा दाहाल प्रधानमन्त्री हुनुअघि पनि दाहालको स्वकीय सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो । 
यसैगरी स्वकीय सचिवमा प्रधानमन्त्रीपुत्र प्रकाश दाहाल र अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल नियुक्त हुनुभएको सचिवालयका सदस्य पूर्ण कार्कीले जानकारी दिनुभयो । 
प्रधानमन्त्रीको सचिवालयमा कार्कीसहित फोटो पत्रकार दिनेश श्रेष्ठ र मनोहर शर्मासमेत नियुक्त हुनुभएको छ । रासस 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget