Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

माइत जान रहर गर्दै गायिका नित्या शिवा, गितको भिडियो सुटिङ रिपोर्ट

भोला अधिकारी
काठमाडौ २२ साउन । तिजको लहर अनि माइत जाने रहर कस्लाइ हुदैन र । यसै कथालाई विषय बस्तु बनाएर गीत प्रस्तुत गरिएको  छ ।
       भर्खर भर्खर बिबाह भएका श्रीमान र श्रीमती बिचको रमाइलो छेड छाड भएको गितको सुटिङ रिपोर्ट प्रस्तुत गरिएको छ। टंक जोशी को शब्द पुस्कर सुनुवार को संगीत र एरेन्ज रहेको छ । नित्याशिवा र पुस्कर सुनुवार को आवाज रहेको  गितको भिडियो सुटिङ रिपोर्ट प्रस्तुत छ।
     
दुर्गेश थापा र सपना लामिछानेको अभिनयमा रामेस्वर हुमागाइको छायांकन क्रान्ती केसीको नृत्य र सम्पादन अनि शंकर अधिकारी घायलको निर्देशन रहेको छ। केहि दिनमै सन्ध्या म्युजिक मार्फत यो भिडियो रिलिज हुनेछ।  https://www.youtube.com/watch?v=O37JhKkfHOg&feature=youtu.be&app=desktop

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget