Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नित्याशिवाले भन्दै आइन, बारुलो कम्मर रातो चुरा छन छन, (भिडियो सहित)

काठमाडौ २३ साउन । चर्चित गायीका  नित्या शिवा गित संगीतको क्षेत्रमा निकै अगाडी छिन् ।

         पिआर इन्टरटेन्ट्मेन्ट्को प्रस्तुतिमा गायिका नित्याशिवा को तिज गित हातैमा रातो चुरा छन छन रिलिज भएको छ। तिजको गितको भेल आएको यो बेलामा केहि फरक गित, संगीत को प्रस्तुती सहित यो गित बजारमा आएकोछ।
        टिबि अधिकारी को गित शंकर अधिकारी घायलको संगीत पुस्कर सुनुवारको एरेन्ज अनि नित्याशिवाको आवाज रहेको यो गितमा राधिका रसाइली र अनिता बराइली को अभिनय रहेको छ ।  यो भिडियो लाइ प्रदिप रसाइली ले निर्देशन गरेकाछन ।बासु न्यौपाने को छायांकन अनि प्रदिप दहालको सम्पादन रहेको यो भिडियो लाइ पिआर इन्टरटेन्ट्नेन्ट ले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।
https://youtu.be/sDdr5RXEwLw

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget