Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जबरजस्ती करणी मुद्दाका फरार पक्राउ


सिरहा, १३ भाद्र। अदालतबाट कैद सजाय तथा जरिवाना फैसला भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने सिलसिलामा सिरहा प्रहरीले जबरजस्ती करणी मुद्दामा एक वर्ष कैद सजाय भएका फरार एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका ४ बस्ने जोगेन्द्र पुर्वे रहेका छन्। पुर्वेमाथी सोही अदालतको मिति २०७२/०२/२४ को फैसलाले १ बर्ष कैद तथा ५ हजार रुपैया जरिवाना फैसला गरेको थियो।
फैसलासंगै फरार रहेका पुर्वेलाई इलाका प्रहरी कार्यालय लहानको टोलीले आइतबार विहान पक्राउ गरेको हो।
उनलाई आइतबार नै अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनकालागी जिल्ला कारागार सिरहा चलान गरिएको छ ।
Labels:

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget