Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दीपकराज गिरी र दिपाश्री निरौलाले फिल्म ‘छक्का पञ्जा’ को मोफसल प्रचार मा अहिले ब्यस्त

अर्जुन गरागाई इटहरी


दीपकराज गिरीले फिल्म बनाउदा २ खाले प्रेशर रहेको बताएका छन । एउटा हास्य र अर्काे सन्देश दिनै पर्ने र दर्शकले पनि यहि उपेक्षा गर्ने उनले बताएका छन । आज सुनसरीको इटहरीमा ‘छक्का पञ्जा’ प्रचारको लागि आयोजना गरीएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।
दीपकराज गिरी र दिपाश्री निरौलाले फिल्म ‘छक्का पञ्जा’ को मोफसल प्रचार मा अहिले ब्यस्त छन ।  उनीहरुले पुर्वेली दर्शकहरुलाई लक्षित गर्दै प्रचार सुरु गरेका हुन् ।
आइतबार दीपक र दिपाले विर्तामोड र दमकका मिडियासँग फिल्मबारे भलाकुसारी गरे । पुर्वेली दर्शकमाझ चाहिं कस्तो छ त ‘छक्का पञ्जा’ को क्रेज ? दीपाश्रीले भनिन्, ‘एकदमै राम्रो पाएँ । अझ पुर्वको चेलीको निर्देशन भएकाले पनि यहाँका दर्शकहरु बढी उत्साहित हुनुभएको रहेछ ।’ यस्तै उनले फिल्मको गीत पुर्व पश्चिम रेल पनि त्यहाँका दर्शक तथा श्रोतामाझ अत्यन्तै लोकप्रिय रहेको सुनाइन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget