Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गाउकी सोझी जुनकिरी नानी शहरमा आईन ।

   भोला अधिकारी
 काठमाडौ ९, भदौ । गाउकी सोझी जुनकिरी गाउकै स्कुलमा पढाउने शिक्षिका । उस्लाई हेरे पछि गाउका केटाहरु पछि लाग्ने त कति कति । तर ति केटाहरुलाई मख्ख पारेर कहिले घाँस कटाने त कहिले भारी बोकाउने गर्छे ।
     
         तर उ अनेक बाहाना गरेर आफुलाई आँटिली केटी हँु भन्ने जुनकिरीलाई लाग्छ । एउटा आँटिली केटीको रुपमा छाउन खोजेकी पात्र हुन जुनकिरी । यौनकर्मीका रुपमा जुनकिरी कताबाट प्रबेश गर्छे जुन समाजमा घटेका घटनालाई जुनकिरी पात्रले छर्लङ्ग पारेकिछ ।
     
      बिगत लामो समयदेखी रंगकर्ममा रहदै आईरहेकी नानी थापा यतिबेला आफ्नै लेखन र निर्देशनमा नाटक जुनकिरी लिएर  आएकी छिन ।  सिन्धुपाल्चोक जिल्ला मा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाउदै आएकी नानी थापा विभिन्न सामाजिक क्रियाकलापको  माध्यमबाट सञ्चारमाध्यममा छाउँदै आइरहेकी छिन्।
जुनकिरी नाटकमा यसको पात्र जुनकिरी एउटा सामान्य गाउको जुनकिरी कसरि हाइ प्रोफाइल कर्ल गर्ल बन्छे र आफ्नो प्रेमी प्रति एकदम समर्पित हुन्छे ।
   
         यस नाटकमा नाटककी पात्र जुनकिरीले आफ्नै जीवनमा भोगिराखेको र देखिरहेको पात्रहरुको प्रतिनिधि भएर घटनाहरुलाइ जिवन्त रुपमा रङ्ग मन्चन गर्ने भरपुर प्रयत्न गर्दछे । नानी थापा कै  लेखन ,निर्देशन तथा परिकल्पना र अभिनय रहेको छ । यो नाटक भदौ ३ गते देखी ११ गते सम्म सर्बनाम थ्रिएटर  मन्चन हुनेछ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget