Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कालो दिनको रुपमा आज अरुण पुर्वका ९ जिल्ला बन्द

झापा, साउन २२ ।
 
राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले आवाहृान गरेको बन्दका कारण आज धनकुटा सहित पुर्वी नेपालको जनजीबन प्रभाबित बनेको छ । सो पार्टीले पृथ्वी नारायण शाहले एकिकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा हरेक बर्ष साउन २२ गते ‘कालो दिन’ को रुपमा अरुण पुर्वका ९ जिल्ला बन्द गर्दै आएका छन् । परिषदले आज एक दिन पुर्वका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम,  झापा , मोरङ र सुनसरीमा बन्द आवहृान गरेका हुन् । बन्दका कारण पुर्व क्षेत्रमा आज बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालनमा रहेका छन । बन्दका कांरण बजार , शिक्षण संस्था, उद्योग धन्दा लगायत प्रभातिव भएका छन्

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget