Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

हे शिवजी भन्ने योजना यस साल हितै डार्लिङसगँ (भिडियो)

भिकन भाका संगी म नी टुक्का गासौला मरिलानु के नै छ र रमाउला हासैला बोलको तीज गित सार्वजनिक भएको छ । गायिका योजना पुरी र हरि दुलालको आवाजमा रहेको यो सुन्दै नाच्न र रम्न मन लाग्ने तीज गित अष्टलिया बसोबास गरिरहेका कलाकार एबम गितकार संगीतकार शंकर लामीछानेको लय शब्दमा रहेको पाचाँै तीज कोशेली हो । यस अघि पनि उनका ४ ओटा तिजका गित चर्चा आइसकेका छन् ।
योजना पुरलिे भन्ने पहिलो पटक यस्तो प्रकार गित गाउदा रमाइलो अनुभव रहेको बताइन र पोहोर सालको ए शिब जी….लाइ भन्दा यसलाइ स्रोताले अझै धेरै माया गर्ने कुरा ढुक्क रहेको बताइन । अलिकति ढिलो स्रोता माझ आए पनि तीजको लागी यहि समय ठिक भएको र काम गदै जादा ढिलो बताउछन सम्मपुर्ण टिम । गीतले सफलताको शिखर चुमोस सबै स्रोता दर्शकको मनमुटुमा बसोस् हाम्रो शुभकामना ।

भिडियो 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget