Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कृतिमा प्रविणको अभिनय, तण्डुकारको एक्सन कट ।

काठमाडौं, २२ साउन । सञ्चारकर्मी अभिनित शर्टमूभी ‘कृति’ निर्माण भएको छ । यस शर्टमुभीको हाल पोष्ट प्रोडक्सनमा रहेको छ । ‘कृति’ को निर्देशन प्रवेश तण्डुकारले गरेका हुन् ।

       बढ्दो युट्युब क्रेजसँगै यस शर्टमुभिले कस्तो प्रतिक्रिया पाउँछ, त्यो आगामी दिनमा थाहा हुने नै छ । शर्टमुभी किन बन्छन् रु रहर हो १ या युट्युब च्यानलमा मात्र दर्शकको उपस्थिति जनाउन । तर, शर्टमूभी मेकरहरु भन्छन्, ‘सामाजिक सञ्जालबाट सन्देश प्रदान गर्ने उद्देश्य तथा व्यापारिक दृष्टि र ख्याति कमाउन यस्ता डकुमेन्ट्री बनाइन्छ ।’

‘      कृति’ लाई राम्रो बनाउन मिहिनेतमा कुनै कसरत बाँकी नराख्ने निर्देशक तण्डुकारले बताएका छन् । यसमा जीवनमा आइपर्ने अकल्पनीय घटनालाई चित्रण गर्न खोजिएको जनाइएको छ । ‘कृति’ मा प्रमुख भूमिकामा प्रविण आत्रेयसँगै अनिल सुनुवार, पुजा कोइरालालगायतलाई देख्न पाइन्छ । प्रमुख भूमिकामा रहेका आत्रेय पेशाले सञ्चार प्रतिष्ठानजका दृश्य सम्पादक हुन् । उनी यसअघि म्युजिक भिडियोहरुमा पनि देखिसकिएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget