Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अवसर अन्तरको बन्द तालिम संचालन भएको छ ।

कोलोराडो -अमेरिका
अमेरिकाको कोलोराडोमा रहेको राइज कोलोराडो र भूटानी समुदायको आयोजनामा  अवसर अन्तरको बन्द तालिम संचालन भएको छ । अवसर बन्द भनेको के हो ? कसरी नेपाली समुदाय सगै आइ विधार्थी कलेज जाने बाटोमा रहेका व्यवधानलाई निराकरण गर्न सक्दछन ? अभिभावकको स्थानबाट त्यसलाई बन्द वा अन्त्य गर्न के गर्न सक्दछन अनि अमेरिकामा नेपाली विधार्थीहरुलाई पढाईमा आएको चुनौतीहरुलाई समाधान गर्ने  भन्ने विषयमा धेरै  छलफल  भएको थियो ।  सेप्टेम्बर १० तारिक शनिबार बिहानको १० बजे  देखि सुरु भएकमो तालिममा २५ जना नेपालीहरुको सहाभागी भएको थियो ।  १५२० ग्यलेना अरोरा कोलोराडोमा आयोजना भएको तालिममा सहभागीहरुमध्ये एक सहभागी तुल चौहानले भाग्यशाली पुरस्कार पाएका थिए । तालिममा सहभागी सबै सहभागीहरुलाई  निशुल्क जलपानको व्यवास्था आयोजकले गरेको थियो छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget