Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुनसरी भित्रिएको महाबीर ओभरसिज प्रा.लि बीरगञ्जको अवैध सामान बोकेका दुई ट्रक पक्राउ

भाद्र २८ सुप्रिया राई
इटहरी÷सुनसरी प्रहरीले जिल्लाको दक्षिणी क्षेत्रको चिमडी साहेबगञ्ज छोटी भन्सार नाकाबाट सुनसरी भित्रिएको महाबीर ओभरसिज प्रा.लि बीरगञ्जको अवैध सामान बोकेका दुई ट्रक पक्राउ परेका छन । ४६ लाख २३ हजारभन्दा बढि मुल्यका ती सिमी र चना भन्सार नतिरि सुनसरीतिर लिएर आई रहेको अवस्थामा पक्राउ गरि आवश्यक कानुनी कार्वाहीका लागि राजश्व अनुसन्धान विभागको पूर्वाञ्चल इकार्य कार्यालय इटहरीमा बुझाईएको प्रहरीले बताएको छ । पक्राउ परेका ना ३ ख ९४९९ नम्वर र ना ४ ख ७०१ नम्वरका ट्रक खानतलासी गर्दा ती दुवै ट्रकमध्ये पहिलोमा भन्सार छलेर ल्याएका १६ हजार ८ सय ६० केजी राजमा सिमी र १७ हजार १० केजी चना फेला परेको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget