Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

स्वर्गीय सुनिल कुमार अग्रवाल स्मृति आमन्त्रीत अन्ताष्ट्रिय सितोरीयो कराते च्याम्पियनसिप प्रतियोगीताको उद्घाटन

Displaying 3.JPGभाद्र २८ सुप्रिया राई
 इटहरी÷इटहरीमा बुधवार देखी शुरु भएको स्वर्गीय सुनिल कुमार अग्रवाल स्मृति आमन्त्रीत अन्ताष्ट्रिय सितोरीयो कराते च्याम्पियनसिप प्रतियोगीताको उद्घाटन गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब बिष्टले नेपालका खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरको सेवा सुबिधा दिने तयारी भएको बताएका छन ।देशको प्रतिष्ठाको लागि खेलाडीले पुर्याएको योगदान अतुलनिय रहेको बाताउँदै बिष्टले उनिहरुको सम्मानमा खेलकुद परिषद र खेलकुद मन्त्रालयको पहलमा थप सेवा सुबिधा दिने तयारी भएको बताएका हुन । चाडै नै खेलाडीहरुको गौरब बढाउन स्वास्थ्य विमा, आवास, उपचार लगाएत आर्थिक रुपमा समेत सक्षम बनाउन पेन्सनको पनि व्यवास्था गर्न लागेको उनले बताए ।
Displaying 1.JPG
 खेलाडीहरुको उपचारको लागी सरकार समक्ष छुटै अस्पताल, आवस र पेन्सनको कुरामा सहमती गराउने कार्य भइरहेको बताए । साथै स्वास्थ्यमा खर्च भइरहेको केही प्रतिशतको बजेट खेलकुदलाई पनि दिने बिषयमा पनि स्वास्थ्य तथा खेलकुद मन्त्रीसँग कुराकानी भइरहेको सदस्य सचिव बिष्टले जानकारी दिए । स्वास्थ्यको बजेट खेलकुदमा प्रयोग गर्न सके मान्छे बिरामी हुनेको संख्यामा कमी आउने उनको भनाई थियो ।
Displaying 2.JPG

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget