Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सम्मान र दर्शनको फोटो सुटमा भुवन । (फोटो फिचर सहित)


   
   काठमाडौं ३ असोज । गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको पाँचौं  गीति एल्बम चाँदै बजारमा आउने भएको छ । आइतवार अर्का गायक दिपेन्द्र खिम्दुङ राईले पनि गायक सुप्तिहाङ सँगै आफ्नो एल्वम दर्शनको लागि फोटो सुट गरेका छन् ।
   
       पछिल्लो समय सुप्तिहाङ राईले गायक खिम्दुङ राईको गीति एल्वममा सोलो संगीत गरेका छन् । दुबै गायकले आफ्नो छुट्टा छुट्टै एल्वमको तयराी गरे पनि फोटो सुटमा भने सहकार्य गरेका छन् । यस अघि भुवन सुप्तिहाङ राईको चौथौं एल्वम बदनामले चर्चा पाएको थियो भने खिम्दुङ राईको भने दर्शन पहिलो एल्वम हो । दुबै गीति एल्वममा जितेन्द्र रसिक लगायत गीतकार तथा गजलकारका शव्द रहेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget