झापा, १४ असोज । झापाको जलथल ६ बाट प्रहरीले आज बेबारीसे अवस्थामा राखीएको एक थान भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी जलथलबाट खटिएको गस्तीटोलीले विहान १ बजे जलथलल ६ स्थित नालीमा फालिएको यूरियाको बोराबाट उक्त बन्दुक बरामद गरेको हो । प्रहरीले बोराबाट ,हथौडी, पिलास, कैची,, बारुद ५ बट्टा, फलामको छिनो, टेप, केमिकल १ बट्टा रेनकोट र झोला समेत बरामद गरेको छ। बरामद हतियार प्रहरी चौकी जलथलमा राखिएको प्रहरीले जनाएको छ भने हतियारको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
भरुवा बद्दुक बरामद