Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भरुवा बद्दुक बरामद



झापा, १४ असोज ।  झापाको जलथल ६ बाट प्रहरीले आज बेबारीसे अवस्थामा राखीएको एक थान भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी जलथलबाट खटिएको गस्तीटोलीले विहान १ बजे जलथलल ६ स्थित नालीमा फालिएको यूरियाको बोराबाट उक्त बन्दुक बरामद गरेको हो । प्रहरीले बोराबाट ,हथौडी, पिलास, कैची,, बारुद ५ बट्टा, फलामको छिनो, टेप, केमिकल १ बट्टा रेनकोट र झोला समेत बरामद गरेको छ। बरामद हतियार प्रहरी चौकी जलथलमा राखिएको प्रहरीले जनाएको छ भने हतियारको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget