Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अविरल बर्षाले असर



विराटनगर ५ असोज ।निरन्तर परिरहेको बर्षाले नेपालका विभिन्न भुभाग संगै पुर्वाञ्चल सहित मोरङमा पनि असर गरेको छ । मोरङको जाँतेमा पानीले गाँउ डुवाएको छ । यस्तै बेलबारीको विभिन्न ठाँउमा पानीले डुवाएको छ भने खोलाले बाँध फुटाएर बस्तिमा पसेको छ ।
अत्याधिक बर्षाका कारण मोरङको राजघाट , डाईनिया , विराटनगरमा , पथरीशनिस्चरे, बनिगामा , झोराहाट , रंगेली लगायत मोरङका सवै ठाँउ डुवानमा परेका छन् ।
मोरङको अमरदह केही अघिको बर्षाका कारण समस्यामा परेको थियो भने अहिलेको पानीले थप समस्या पारेको छ ।
सडक तथा बस्ती जलमग्न देखिएका छन भने सर्वसाधारणलाई हिडडुल गर्न समस्या भईरहेको छ ।
कोशी नदीमा भने आज विहानको रेकर्डमा १ लाख साठी हजार क्यु सेक मात्र पानी रहेको थियो ।
पानी परिरहेको कारण सवैलाई सचेत रहेर बस्न अनुरोध गरिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget