Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

श्रमिक महिला साझा मञ्च नेपालले इटहरीमा सोमवार दोस्रो साधारण सभा सम्पन्न

Displaying 1.JPGअसोज १० सुप्रिया राई
इटहरी÷श्रमिक महिला साझा मञ्च नेपालले इटहरीमा सोमवार दोस्रो साधारण  सभा सम्पन्न गरेको छ ।जिल्ला बाल कल्याण समितिका अध्यक्ष जगदिश प्रसाद ओलीको प्रमुख आतित्थ्यमा भएको सो कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र इटहरीकी कर्मचारी निलम भट्टराई,उप्का नेपालकी सदस्य भिमा लिम्बु,प्लान नेपालकी कर्मचारी टंकमाया लिम्बु लगायतले बोल्नु भएको थियो ।कार्यक्रममा प्रतिबेदन प्रस्तुत गर्दै श्रमिक महिला साझा मञ्चकी सचिब रीमा भुजेलले प्लान नेपालको सहयोग तथा उप्का नेपालको प्राबिधिक सहयोगमा सञ्चालित महिला साझा मञ्चले मनोरञ्जन क्षेत्रमा जोखीममा परेका श्रमिक बालीका,किशोरी,तथा महिलाहरुलाई उद्धार तथा पुनस्थापना शिक्षा,स्वास्थ्य तथा परामर्श सेवामा पहुच पु¥याउने काम गर्दै आएको बताइन् ।साथै श्रमिक,पेशा,व्यावसायीक,सामाजिक,सास्कृतिक,र पारिवारीक कारणले पिडित भई जोखिम जिवन भोगी रहेका बालिका,किशोरी,र महिलाहरुको न्याय,सम्मानित,मर्यादित,जिवन सुनिश्चितता र हकहितको लागी पैरवीका साथै सेवा प्रवाहा गर्ने कार्यक्रमहरु गेरीरहेको श्रमिक महिला साझा मञ्च नेपालकी अध्यक्ष लिला भुजेलले जानकारी गराइन,सो कार्यक्रमको सञ्चालन उप्का नेपालका राम नेम्माङले गरेका थिए ।Displaying s4.JPG

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget