Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अरोरामा विशेष सांगीतिक कार्यक्रम हुने !


अमेरिका समाचारदाता
                   अमेरिकाको कोलोराडोमा खमाङखिम तथा समाधिस्थलको आर्थिक सहयोगार्थको निमित्त किरात राई सोसाइटी अफ अमेरिका,कोलोराडोको विशेष प्रस्तुति हाङ जितेदास्ती साँझ–५०७६ कार्यक्रम आयोजना हुने भएको छ ।  सो कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रकै चर्चित कलाकार राजेश पायल राई मुख्य आकर्षण हुने अनि कार्यक्रममा चर्चित लोकगायक महेश बुढाथोकीको साथमा स्थानीय कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुती प्रस्तुत गर्ने राज  राईले जानकारी गराउनु भएको छ । यहि अक्टोबर १५ २०१६ शनिबार साँझ ६ बजे अरोरा सेन्ट्रल हाइ स्कुल अरोरा कोलोराडोको भवनमा विशेष कार्यक्रम हुन आयोजक समितिको सचिव राईले जानकारी गराएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget