Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गायक हिरण राईको एकल साँगितिक कार्यक्रम आज इटहरीमा सम्पन्न



सुमन भट्टराई
गायक हिरण राईको एकल साँगितिक कार्यक्रम आज इटहरीमा सम्पन्न भएको छ । बिगत एक दशक देखी निरन्तर सांगिती क्षेत्रमा लागेका गायक राईले कार्यक्र दर्जन बढि गीत गाएका थिए । गत बैशाख १३ गते धरानमा उनको एल्बम टाईफिटिङ बिमोचन गरीएको थियो । कार्यक्रम मा प्रा.डा.टंक न्यौपाने ,राज कुमार राई, जय ब खड्का, शालिक लुइटेल, बाबुराम बिक, अम्मर राई, सुमन भट्टराई,अर्जुन गुरागाई तथा संचारकर्मि लगाएत सयौको उपस्थिी रहेको थियो । गायक हिरण राइले आफ्नो एल्बम अथितीहरुलाई बितरण गरेका थिए । गायक राई नया एल्बमको तयारी गर्दै गरेको समेत बताएका छन । स्रोता हरुलाई कमेडी गित सगै अन्य गितबाट भरपुर मनोरञ्जन गरेका थिए ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget