अमेरिका- अमेरिकाको कन्सास राज्यमा पुर्नबासित नेपाली भाषी भूटानी युवाहरूद्वारा प्रथम चोटी आयोजित कन्सास पहिलो भुटिनिस अन्तर राज्य फुटबल प्रतियोगिता २०१६ १७ सेम्प्टम्बर देखि सुरु गरेर १८ सेम्प्टम्बरमा भव्यरूपमा सम्पन्न भएको छ। अमेरिकाको बिभिन्न राज्यबाट,जम्मा १६ वटा टिमले भाग लिएको सो प्रतियोगितामा मिनेसोटाले टेक्सेसलाई १ को बिरोध ४ गोल गर्दै उपाधि उचाल्न सफल भएको थियो।
(खेलका केही झलकहरू...) फोटो:- राकेश काफ्ले