Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

उपाधि मिनेसोटाले उचाल्यो !

अमेरिका-  अमेरिकाको कन्सास  राज्यमा पुर्नबासित नेपाली भाषी भूटानी युवाहरूद्वारा प्रथम चोटी आयोजित कन्सास पहिलो भुटिनिस अन्तर राज्य फुटबल प्रतियोगिता २०१६ १७ सेम्प्टम्बर देखि सुरु गरेर १८ सेम्प्टम्बरमा भव्यरूपमा सम्पन्न भएको छ। अमेरिकाको बिभिन्न राज्यबाट,जम्मा १६ वटा टिमले भाग लिएको सो प्रतियोगितामा  मिनेसोटाले टेक्सेसलाई १ को बिरोध ४ गोल गर्दै उपाधि उचाल्न सफल भएको थियो। 





(खेलका केही झलकहरू...) फोटो:- राकेश काफ्ले 








Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget